धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्कीयो

कात्तिक ३-बझाङ, धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको छ।

धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्