एक महिला मृत अवस्थामा फेला

कार्तिक १-दार्चुला,  दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्