कार्तिक १-दार्चुला, दार्चुलाबाट डेढ किलोग्राम चरेसहित बझाङका दुई जना पक्राउ परेका छन्।
बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्