बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपमा सुचारु

 कार्तिक १-बैतडी, बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपले सुचारु हुने भएको छ। भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्