बैतडीमा ट्याक्टर दुर्घटना, तीन जना घाइते

असोज ३०-बैतडी, बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुदा ३ जना घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्