११ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

असोज २८-काठमाडौं,  पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ११ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

null

प्रतिक्रिया दिनुहोस्