धनगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज २८-धनगढी, कैलालीस्थित धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्