करेन्ट लागेर एक पुरुषको मृत्यु

असोज २७-कैलाली,  कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्