चार लाख बढीका सामान बरामद

असोज २५-कैलाली, कैलालीमा चार लाख बढीका सामान बरामद गरिएको छ। कैलाली जिल्लाको बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

प्रतिक्रिया दिनुहोस्