बझाङमा फेरी मध्ये राति भूकम्प आयो

असोज २५-बझाङ,  बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्