डडेल्धुरामा एक जना मृत फेला

असोज २४-डडेल्धुरा, डडेल्धुरामा एकजना मृत फेला परेका छन्।

जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन्। बडाल जाने बाटो आमबारीमा उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्