टीकापुरबाट घाइते अजिङ्गरको उद्धार

असोज २४-टीकापुर,  कैलालीको टीकापुरबाट घाइते अजिङ्गरको उद्धार गरिएको छ।  आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको हो।

प्रतिक्रिया दिनुहोस्