बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

असोज २३-बाजुरा, बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्