जहाज फिर्ता आएको घटनामा वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ

असोज १८-काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको छ ।

 

काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको घटनामा प्राधिकरणले निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्