कैलालीमा दुई भारतीयसहित तीन युवक पक्राउ

असोज १८-कैलाली, कैलालीमा दुई भारतीयसहित तीन युवक पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागूऔषधसहित भारतको लखिमपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने २१ वर्षीय कुलदिप सिंह बुधबार दिउँसो पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्