बझाङ केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको स्थानीय पत्रकार प्रेम रौलेले बताए।

क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्