निर्देशक बिरेन तितुङको निर्देशनमा ‘अल्लारे कान्छी’ सार्वजनिक

असोज १५- भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको नेपाली गीत ‘अल्लारे कान्छी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

अस्मिता अधिकारी र हस्त लामाको आवाज रहेको गीतको भिडियोमा तामाङ समुदायको चर्चित मोडेल रस्मिला तामाङ र पूर्ण लिम्बूको अभिनयमा रहेको छ ।

गीतमा शब्द हस्त तामाङकै रहेको छ भने एरेन्ज मिक्स वाङ्छ्यु फ्युबाले गरेका छन्। एचजी मोसन पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ

भिडियोः

 

प्रतिक्रिया दिनुहोस्