बझाङमा अपाङ्ग महिलालाई करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

असोज ८-बझाङ, बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।

बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भरत शाहले बताए।

प्रतिक्रिया दिनुहोस्