असोज ७-पाकिस्तानको पञ्जाब प्रान्तमा एक नाबालिग बालिकाले तीन महिनादेखि बलात्कार गरेको आरोपमा आफ्ना बाबुको गोली हानी हत्या गरेकी छन् ।
प्रहरीले यो जानकारी दिएको हो । प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरिरहेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्