धनगढीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

असोज ६-धनगढी,धनगढीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहका आनन्द के.सी.को घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय दिपेन्द्र भण्डारीसहित ७ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्