भदौ २६-कैलाली, कैलालीमा झन्डै दुईलाखका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी ५० हजार ५ सय मुल्य बराबरको चिनी, भाईरल साडी, कुर्ती लगायतका सामान र कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी १५ हजार मुल्य बराबरको प्लाष्टिक झिल्ली सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्