बाजुरामा एक बालिका मृत अवस्थामा फेला

भदौ १७-बाजुराः  बाजुरामा आइतवार (आज) एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्