भारतमा यात्रुबाहक बस दुर्घटना हँदा ६ जनाको मृत्यु

भदौ ३ भारत, भारतको उत्तराखण्डको गंगोत्री राष्ट्रिय राजमार्गमा रहेको गंगनानी नजिक यात्रुबाहक बस दुर्घटना भएको छ ।

 

उक्त बसमा करिब ३४ जना सवार थिए । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी आएको छ । योसँगै २७ जनाको सकुशल उद्धार गरिएको छ । एक जना अझै बेपत्ता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्