इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गर्ने क्रममा आफ्नी पूर्व पत्नीको गोली हानी हत्या

युरोपेली देश बोस्नियामा एक व्यक्तिले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गर्ने क्रममा आफ्नी पूर्व पत्नीको गोली हानी हत्या गरेको आरोप लागेको छ । त्यसपछि शुक्रबार (अगस्ट ११) उनले समातिने डरले भाग्दै गर्दा अन्य दुई जनाको हत्या गरी आत्महत्या गरे ।

प्रतिक्रिया दिनुहोस्