कैलालीका रत्नप्रसाद मृत फेला

कैलालीका रत्नप्रसाद मृत फेला भट्टराई मृत फेला परेका छन्।

गोदावरी–९ धनचौरीका ४० वर्षीय भट्टराई आज (बिहीवार) पानी जमेको खाल्लामा मृत फेला परेकोे जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएका छ। आफन्तका अनुसार भट्टराई हिजो(बुधवार) दाउरा निकाल्न भनेर खुटिया खोलातर्फ गएका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्