अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

श्रावन २०-धनगढी, अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

 

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।

प्रतिक्रिया दिनुहोस्