केपी ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।

 

कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । ओलीले पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँगपनि भेट गरेका छन ।।

प्रतिक्रिया दिनुहोस्