धनुषामा गोली हानी एक महिलाको हत्या

 

धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक पहिचा नखुलेकी महिलाको हत्या भएको छ ।

 

गएराति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २६ वर्षीया महिलाको हत्या गरेका हुन ।।

प्रतिक्रिया दिनुहोस्