डडेल्धुरामा एक जना मृत फेला

श्रावण ०७-डडेल्धुरा, डडेल्धुरामा एक जना मृत फेला परेका छन्।

जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर १० का ३५  वर्षिय कोप्रेमसिंह भाट मृत अवस्थामा फेला परेका हुन्। हरिश सिंह भाटका छोरा कोप्रेम शनिवार साँझ बोटामा मृत फेला परेका हुन्। घटनाको प्रहरीले अनुसन्धान गर्दैछ।
स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्