दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

श्रावण ४ -दार्चुला, दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्