काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।
यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्ड लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको बताइएको छ ।।
प्रतिक्रिया दिनुहोस्