दाङ र बाँकेको सिमाना ट्रक दुर्घटना

 

श्रावण ३-दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन ।

 

घाइते चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनियाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । शिवखोलाको पुलबाट भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक रासायनिक मल मल बोकेको ट्रक पल्टिएको हो ।।

प्रतिक्रिया दिनुहोस्