नेपालले बंगलादेश लाई ४–२ गोलले हराएको छ

फिफा अन्तर्राष्ट्रिय महिला फुटबल सिरिज २०२३ मा नेपालले बंगलादेश लाई ४–२ गोलले  हराएको छ

आज नेपाल र बंगलादेश बिच भएको ९० मिनेटको खोलमा समय थप गर्दा पनि बराबरीमा खेल सकिएको थियो

तेसपछि खेल पेनाल्टीमा गयो र पेनाल्टीमा नेपालले बंगलादेशको २ ओटा प्रहार रोक्न सफल भयो, नेपालले पेनाल्टीमा ४ गोल हान्दा बंगलादेशले २ गोल हानेको थियो यसरी नेपालले बंगलादेशलाई ४–२ अंकको गोलले हराएको छ

प्रतिक्रिया दिनुहोस्