रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

 

असार २९-रौतहट, रौतहटको कर्कचमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ ।

देवाही गोनाही नगरपालिका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको घाँटी रेटेर हत्या भएको हो । साहको हत्या कसले र किन ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्