बालेन शाह आजदेखि अदालतको तारिखमा

असार २४-  काठमाडौं, बालेन शाह आजबाट अदालतको तारिखमा छन, हो यो कुरा कतै पनि पत्यार लाग्दो छैन तर आज काठमाडौका मेयर बालेन्द्र शाहले सामाजीक संजाल फेसबुकमा लेखेका छन कि उनि अब तारिख मा छन, उनले आफ्नो फेसबुक मार्फत अदालतबाट पाएको तारिख पुस्तीका साझा गदै यस्तो भनेका हुन

उनको भनाई जस्ताको तेस्तैः

आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।

Jay Hos Yo Desh Ko 🙂

स्रोतः बानेल शाह फेसबुक

प्रतिक्रिया दिनुहोस्