आचल शर्माले गालीगलोज भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिइन

अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलोज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका लागि गएको बताएकी छन् ।

उनले साइबर ब्यूरोमा उजुरी दिएकी हुन । उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् ।।

प्रतिक्रिया दिनुहोस्