McDonald's India ले एउटा ठूलो घोषणा गरेको छ जुन सीधै तपाइँको मनपर्ने खोकुरासँग सम्बन्धित छ।
म्याकडोनाल्ड्स भारत ले आफ्नो खाद्य उत्पादन मेनुबाट टमाटर हटाउने निर्णय गरेको छ।
कम्पनीले आज असार ७ गते विज्ञप्ति जारी गर्दै टमाटर खरिदमा कठिनाइ भएका कारण टमाटरलाई मेनुबाट अस्थायी रूपमा हटाउने निर्णय गरेको जनाएको छ । अहिले भारतमा टमाटर १५० देखि २५०
सम्ममा खरिद विक्रि भई रहेको छ, नेपालको सिमावर्ती क्षेत्रमा चाही नेपाल बाट भारतमा टमाटर निर्यात भई रहेको छ जस्ले गर्दा नेपाल संग जेडिएका सहरमा टमाटर अधिकतम १५० रुपौंया सम्म बिक्रि
भई रहेको जानकारीमा आएको छ
म्याकडोनाल्डको भारतका प्रवक्ताले भने कि मौसमी समस्याहरूको कारण, खाद्य श्रृंखलाले आफ्नो खाना मेनुमा टमाटर समावेश गर्न असमर्थ छ।
प्रतिक्रिया दिनुहोस्