महोत्तरीमा गोली प्रहार बाट एक जना घाइते ,प्रहार गर्ने पक्राउ

महोत्तरीमा गोली प्रहारबाट एक जना सिकिस्त घाइते भएका छन् ।

 

महोत्तरीको रामगोपालपुर एक बसबिट्टीमा आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्