रथयात्राका क्रममा करेन्ट लाग्दा महिला र बालबालिकासहित सात जनाको मृत्यु

भारत त्रिपुराको अगरतलामा भगवान जगन्नाथको रथयात्राका क्रममा करेन्ट लाग्दा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा दुई बालबालिका, तीन महिला र दुई पुरुष रहेका छन् । दुर्घटनामा अन्य अठार जना घाइते भएका छन । घाईतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । मृतकको संख्या बढ्न सक्ने स्थानीयले बताएका छन् । रथको माथिल्लो भाग हाई टेन्सन तारमा फसेपछि करेन्ट लागेर रथयात्रामा सहभागीको मृत्यु भएको हो ।

 

भारत त्रिपुराको अगरतलामा भगवान जगन्नाथको रथयात्राका क्रममा करेन्ट लाग्दा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका, तीन महिला र दुई पुरुष रहेका छन् । दुर्घटनामा अन्य अठार जना घाइते भएका छन । घाईतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । मृतकको संख्या बढ्न सक्ने स्थानीयले बताएका छन् ।

 

रथको माथिल्लो भाग हाई टेन्सन तारमा फसेपछि करेन्ट लागेर रथयात्रामा सहभागीको मृत्यु भएको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा सडकमा विद्युत करेन्ट लागेर भक्तजनहरु जिउँदै जलेको देखिन्छ ।। सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा सडकमा विद्युत करेन्ट लागेर भक्तजनहरु जिउँदै जलेको देखिन्छ ।।

प्रतिक्रिया दिनुहोस्