भारतमा सासुले बुहारीको गोली हानी हत्या गरेकी छन |

 

भारतको उत्तर प्रदेशको अमरोहामा सासुले बुहारीको गोली हानी हत्या गरेका छन् ।

सासुले बुहारीसंग दाइजो माग्ने र बुहारीले घरको काम नगरेकोले सासुले रिको झोकमा बुहारीलार्य गोली हानेकी थिइन् । सासुले बुहारीसँग बारम्बार दाइजो माग्ने गर्दथिन् । प्रहरीले आरोपित सासु, श्रीमान् र छोराविरुद्ध हत्या र दाइजोको मुद्दा दर्ता गरेको छ । साथै तीनै जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्