चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ

प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

 

पक्राउ पर्नेमा काठमाडौंको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन् उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइल लगायत बरामद भएको छ ।।

प्रतिक्रिया दिनुहोस्