कैलालीमा विद्युतीय पासोमा परेर पाँच गाई र एउटा चित्तलसहित मरेका छ्न

असार १०- कैलालीमा विद्युतीय पासोमा परेर पाँच गाई र एउटा चित्तलसहित मरेका छ्न
कैलालीमा विद्युतीय पासोमा परेर एक चित्तलसहित पाँच वटा गाई मारेका हुन जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित दैद्धवारीमा विद्युतीय पासोमा एक चित्तल र पाँच गाई परेका हुन्।डिभिजन वन कार्यालय, धनगढीका सूचना अधिकारी डबल बोहराका अनुसार शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेका हुन् नेपाल विद्युत प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जंगलमा सिकारीले पासो थापेका थिए जंगली जनावरका लागि थापिएको पासोमा गाई समेत परेका स्थानीयले बताएका छन !

प्रतिक्रिया दिनुहोस्