बालेन शाहको आक्रोस भन्छन कानुन र अदालतलाई मान्नेवाला छैन

उच्च अदालतको हिन्दी सिनेमा चलाउन दिने अन्तरिम आदेश दिएपछी बालेनको शाहको आक्रोश :
आज सामाजिक संजालमा मेयर बालेन शाहले एक स्टाट्स लेख्दै बालेन शाहले आफ्नो आक्रोस पोखेका छन
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

प्रतिक्रिया दिनुहोस्