आमाले छोरीलाई स्प्रिट पिउन दिँदा छोरीको मृत्यु, आमा भन्छीन यो गल्ती नर्सको हो

यो घटना भारतको तमिलनाडुको हो जहाँ एक आमाले आफ्नी छोरीलाई पानिको सट्टा स्प्रिट पिउन दिइनर स्प्रिट पिएको केहि क्षणमै बच्चीको मृत्यु भयो

तमिलनाडुको मदुरैस्थित सरकारी अस्पतालमा भर्ना भएकी एक बालिकाको मृत्यु भएको छ । बालिकाकी आमाले गल्तीले छोरी अगल्यालाई पानीको सट्टा स्प्रिट दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइन् । नर्सहरूले लापरवाहीपूर्वक छोरीको ओछ्यान नजिक स्प्रिट राखेको आमाले आरोप लगाएकी छिन्,

प्रतिक्रिया दिनुहोस्