श्रीलंकामा चार करोड ८० लाख अमेरिकी डलरको अवैध चुरोट नष्ट

श्रीलंकामा चार करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरिएको छ ।

 

यो श्रीलंकाको भन्सारले नष्ट गरेको हालसम्मकै ठूलो परिमाणको चुरोट हो । श्रीलंकको भन्सारले दुई वर्षयता यस्ता थुप्रै तस्करी प्रयासलाई विफल पारेर निषेधित वस्तु जफत गरेको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्