नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको हो ।।

 

प्रतिक्रिया दिनुहोस्