जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्