विद्यालयको शौचालयमा जलिरहेको लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु

जलिरहेको अवस्थामा फेला परेका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।

विद्यालयको शौचालयमा जलिरहेको देखेपछि स्थानीयले प्रहरीको सहयोगमा उनको उद्दार गरी तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याएका थिए । घटनाबारे अनुसन्धान भैंरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्