विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, राउटर र टेलिफोनको तार चोरी

धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ।

 

शनिवार विहान राति २ बजेको समयमा विद्यालयमा चोरी भएको हो।

विद्यालयमा रातिको समयमा दुई जनाको युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले बताए। विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताए।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्