बालेनको भनाई भ्रष्टाचार भएको भए मलाई सिधै म्यासेज गर्नुस

आज बालेन्द्र शाहले सामाजिक संजालमा एउटा पोष्ट गदै भनेका छन कि ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।
बालेनको यो कार्यले गर्दा काठमाडौं महानगरपालिकाको कार्यालयमा हुने भ्रष्ट्राचार निर्मुल गर्न अझ बढि सहयोग हुने देखिन्छ

प्रतिक्रिया दिनुहोस्